Monday, June 17, 2019

चितवनमा उर्लियो दलित समुदाय लोक सेवा आयोगको बिज्ञापन बिरुद्ध


 चितवन : लोक सेवा आयोगले खोलेको बिज्ञापन बिरुद्ध चितवनमा दलित समुदायले प्रदर्शन गरेका छन  नेपालको सम्बिधान 2072 ले सम्पुर्ण दलित,जनजाति,महिला, मधेशि,मुश्लिम र पिछडा बर्ग हरु लाइ निश्चित आरक्षणको ब्याबस्था गरेको छ तर लोक सेवा आयोगले त्यो तोकियको आरक्षण बिरुद्ध बिज्ञापन खोलेर माथि उल्लेखित समुदायको अपमान गरेको छ भन्दै नेपाल दलित मुक्ति संगठन चितवन जिल्लाले बिभिन्न प्ले कार्ड्मा नारा हरु लेखि हाकिम चोक बाट जिल्ला प्रसाशन कार्यलयमा पुगि प्रमुख जिल्ला अधिकारि ज्यु लाइ उहा मार्फत प्रधानमंत्रि तथा मंत्रि परिशद को कार्यालयमा बुझाएको छ उक्त कार्याक्रममा संगठनका केंद्रिय नेता हरु चक्र रुचाल र खेम दर्जि ज्यु ले अगुवाइ गर्नु भको थियो भने सयौ जना दलित अगुवा हरु को सहभागिता रहेको थियो

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home