जन चहाना अनुरुप काम गर सरकार
गुठि बिध्येक बाट पछाडि नहट सरकार नेपालमा करिब 4 लाख 40 हजार 990 बिघा जग्गा गुठि मंदिर , मठ र गौचरनको रुपमा छ काठ्मांडौ कै 1800 बिघाको अत्तो पत्तो छैन चांगुनारायणको 1000 बिघा मध्य 600 बिघा मात्र देखिंछ अरु जग्गा कहा गयो ? यस्ले के देखाउछ भने नेपालमा भएका यि जग्गाहरु यो देसका भ्रस्ट ,दलाल, भु माफिया हरुको हातमा जग्गा छ उनि हरुले चरम दुरुपयोग गरि रहेका छन यसमा नेकपा का गद्धार हरु पनि छन जब सरकारले गुठि बिध्येक ल्यायो उनि हरुको निद हराम भयोसबै भंदा पहिला नेकपा कै कार्यकर्ता लाइ कार्वाहि गर र नेपालि जनताको सरकार संग गरेको आशा को दियो बाल सरकारमा जाने बेला का प्रतिबद्धता हरु पुरा गर सामंति हरु सबै लाइ कार्वाहि गर र गुठि बिद्ध्येक लाइ पारित गर
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home