प्रचण्डलाइ चिट्ठि
"अघि बढ प्रचण्ड जनता साथमा छ यो देसको भबिष्य तिम्रै हातमा छ"
कम्रेड प्रचण्ड लाल अभिवादन
हामिले चितवन-3 बाट हजुरको उम्मेदवारि पर्दा खुसिले 10 हात माथि उफ्रियो किनभने हामिले प्रचण्ड जस्तो ब्याक्ति साम्सद पाउने भयौ देसको बिकास तिब्र गतिमा हुनेछ नेपालिले चाहेको सुनौलो नेपाल बन्ने छ तर अहिले हामि निराशामा छौ किनभने हामिले हिजो राणा शासन बिरुद्ध आन्दोलन गर्यौ राणा गए तर सस्कार गएन हामिले हिजो पंचायत बिरुद्धा आंदोलन गर्यौ पचायत गयो तर सस्कार गएन हामिले10 बर्षे जनयुद्ध गर्यौ जनयुद्ध र 19 दिने जन आंदोलनको जगमा राजतंत्र गयो गणतंत्र आयो तर सस्कार गएन नेकपाको 2/3 को सरकार बन्यो तर संस्कार गएन अब हामि के गर्ने?कस्का बिरुद्ध लड्ने हो?
हिजो तपाइले भने जस्तै हामि समाजवाद हुदै साम्यवाद सम्म पुग्ने हो खै कसरि पुग्ने हो? देसत भ्रस्ट हरु को दल दलमा फसेको छ हामि सोच्थ्यौ कि अब भ्रष्टटचार हुने छैन,दलाल नोकर शाहि हरु परास्त भए शामंत्वाद को अंत्य भयो तर सबै झुट जस्तो लाग्न थाल्यो भ्रष्ट हरु त जिउका तिउ छन उपरि सम्रचना बाट तल सम्म सस्थागत भएको छ हत्या ,बलात्कार ,चोरि,डकैति,लागुऔशध ,भ्रष्टटचार सस्थागत जस्तै छ एउटा ठेक्का पट्टटा मा गुंदा गर्दि हुंछ नेपालि जनता को आशाको धरोहर नै हजुर हो कहिले सुन काण्ड कहिले वाइड बडि काण्ड कहिले ललिता निवास कहिले निर्मला काण्ड कांडै काण्ड ले चल्ने भोत देस कम्रेड?
हामिलाइ हजुर ले गरेका भाषण हरु कान मा ताजा छन सुंदर निर्माण को प्रकृया मा हामि छौ हामि ले देसलाइ कायापलट गर्ने छौ सबै खाले अन्न्याय को अंत हुने छ तर भनाइ सिमित नै भयो अब त निराशा लाग्न थाल्यो प्रतिपक्षले देख्यौ कम्युनिष्ट सरकार खोइ के भयो ?भंदा हामि लाचार छौ
मेरो एउटा प्रश्न हजुर लाइ कि तपाइ ले चाहे जस्तो काम गर्न सक्नु भएन?कि तपाइमा नै निराशा भयो ?कि काम गर्दा बाधा अड्चन भयो?जमेर बहस गर्नुस सर्व प्रथम देस लुट्ने लाइ तहलगाउनुस जेलमा कोच्नुस भ्रश्टटचारि लाइ फटाफट फाल्नुस मिल्छ भने मृत्यु दण्ड सम्म्को सजाय सम्बिधान परिवर्तन गरि ब्यबस्था गर्नुस हाम्रै पार्टि नेकपा भित्र का दलाल र भ्रश्ट लाइ कार्वाहि गर्नुस उहि द्वारिका चौधरि ले जस्तै गर्न परे पनि गर्नुस हाम्रै पार्टि नेकपा भित्र सबै बर्ग छन खोज्न बाहिर जान पर्दैन तिनि लाइ तह लगाउनुस
अब गरौ सिद्धांत को कुरा जनता को बहुदलिय जनवादले खासै भिन्नता राख्दैन योत कांग्रेस जस्तै सरकार बनाउ चलाउ चुनाव हारे प्रतिपक्षमा बस यहि हो अब यो जबज को बिषय मा पनि सोच्नु पर्छ हुना त तपाइले अपनायको बाटो उत्तम थियो तर तपाइ छोड्नु भयो हुनत पस्चाताप पनि लाग्दो हो गाउ घेरि सकेको थियो सहर घेर्न बाकि थियो खैर अब मैले पुन हजुर लाइ चिन्तामा पार्नु छैन अबको बाटो सम्बिधान परिवर्तन गरि सत्ता कब्जाको नै रणनिति हुनु पर्छ र बिपक्षि हरु लाइ तह लगाउन पर्छ र सुंदर नेपाल बनाउने बाटो तपाइले कोर्नु पर्छ धन्यवाद
कर्ण बि.क.
भरतपुर -23 चितवन
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home