आरक्षणको ब्यबस्थापन राज्यले गर्न सकेन भने दुर्भाग्य हुन्छ
कर्ण बहादुर बि.क.
राज्यमा बसोबास गर्ने बर्ग
जो सामाजिक रुपमा,सांस्कृति
रुपमा पिछडियको हुन्छ जुन बर्ग राज्यको मुल प्रबाहबाट बंचित हुन्छ गरिबिले अक्रांत
हुन्छ त्यो बर्गलाइ अरु बर्गको दांजोमा ल्याउनको लागि हरेक क्षेत्र शिक्षा
स्वास्थ्य् लगायत सेवा मुलक संस्थामा कोटाको ब्यबस्थागरि सेवा
गर्ने मौका दिइन्छ त्यसलाइ आरक्षण भनिन्छ।राज्यमा कतै एकै किसिमको जाति ले बसोबास
गरेको हुन्छ त कतै बिभिन्न संस्कृतिका मानिस हरु बसोबास गरेकाहुन्छन ति सबै लाइ
एकै किसिमको ब्याबहार गर्नु पर्छ। सबैलाइ राज्यको मुलप्रबाहमा लैजान पर्छ।
संदर्भ
नेपालको बारेमा भन्न्खोजिएको हो। नेपालमा करिब २५% राज्यमा बसोबास गर्ने बर्ग
३५०० बर्ष देखिछुवाछुत र बिभेदको मरमापरेको छ तर राज्य मौन छ मेरो मतलब नेपालको सम्बिधान
2072ले ब्यबस्था गरेअनुसार समानुपातिक समाबेशिको सिद्धांत अनुरुप राज्य चल्न सकेको
छैन हालै लोकसेवा आयोगको बिज्ञापन खोल्दा दलित,जनजाति,मधेशि,मुश्लिम
र पिछडा बर्ग लाइ सम्बिधानले ब्यबस्थागरेअनुरुप को आरक्षण पनि दिएको छैन भएन त्यसमाथि अदालतमा बदर गर्न परेको रिट मा अदालतले
लोकसेवाकोपक्षमा आदेस जारि गरेको छ यस्ले के देखाउछ भने राज्य एकल नश्लिय ब्रहमण्वादि
हुकुम को तरिकाले राज्यचले जस्तो आभाशभएकोछ। सामंतिको अवसेश को झल्को दिएको छ र दलित,जनजाति,मुश्लिम,र पिछडा बर्ग यो सरकारको कार्यशैलि माथि
संका गर्न बाध्य भएकाछन हिजो कम्युनिष्ट पार्टिको नाउमाजनता लाइ संगठित गरि सर्वहारा
श्रमजिवि बर्गको हकहित का खातिर लड्छौ भन्ने आज 2/3 बहुमतको सरकार बन्दा सम्पुर्ण
उपेक्षित बर्गकोसभालमा चुपचाप बस्ने अझै प्रधानमंत्रि केपि ओलिले त जातको आधारमा राज्यचलाउने भंदा अझ बढि संका उत्पन्न भएको छ।
हिजो कम्युनिष्ट पार्टिको नाउमाजनतालाइ भ्रम छरियको थियो जस्तो लाग्न
थाल्यो।
संसरका बिकसित देसको इतिहास हेरौ
सन 1961मा अमेरिकि राष्ट्रपति जोन.एफ.केनेडिलेपछडि परेको बर्ग निग्रो रेड इंडियन्हरु
लाइ राज्यको मुल्धारमा ल्याए आज अमेरिका बिकासमा कहा पुग्यो। जसले
गर्दा बाराक ओबामा जन्मिय देस बिकास्मै समाहित भए त्यस्तै दोश्रो बिश्व युद्धमा क्षतबिक्षत
भएको जापानले अल्प संख्यक बुराकु जातिलाइ आरक्षणको आधारमा मुलधारमा ल्यायो।
त्यस्तै जर्मनमा 1997 देखि जिउच जातिर महिला लाइ सकरात्मक बिभेद आरक्षणको ब्यबस्था
गरि राज्यको मुलधारमाल्यायो जर्मनिले बिकसमा फड्को मार्यो।त्यस्तै
क्यानडाले फस्ट्नेसन्हरुको लागि सकारात्मक बिभेद को ब्यबस्था गरि राज्य निर्माणमा प्रयोग
गर्यो आज क्यानाडा कहा पुग्यो? अब यहा भन्न खोजेको केहो भन्दा राज्य्ले
बिभेदकारि निति अख्तियार गर्दा देस टुक्रियका धेरै उदहरण हरु छन जस्तै श्री लंका मा
भएको जातिय बिद्रोह यसै को उपज हो युगोस्लाभिया मा सन 1947मा 24% जनसंख्या भएकोसर्बियनहरुले
देस्को करिब 90% भु-भागमा शासनगरेकाथिय त्यहा क्रुशियन
मुलका मानिश हरु पनि बसोबासगर्दथे उनि हरु ले आफ्नो अधिकार को माग गर्दै आएका थिय तर
राज्य्ले राट्रवाद्को नारा दिदै उनि हरुको माग को उपेक्षा गर्यो पछि सन 1980 सम्म साल्बेन, कोसोबेन
र अल्बियन हरुले आफ्नो हक हित को कुरा गर्दा बर्गिय नारा दियर अल्मलाउन खोजे जुन नेपाल
का कम्युनिष्ट हरुले दिने गर्छन जा 1981मा सर्बियन मुलका कम्युनिष्ट अध्यक्ष सोलबोदान
मिलोसेभिच प्राधानमंत्रि भए क्रोसियनहरुले राज्यमा आफ्नो हक र अधिकारमाग्न थाले मिलोसेभिच
ले बर्गा कै कुरा गरे राष्ट्रवादको दुहाइ दिय्तर उनि हरुले मानेनन अंत्यमा युगोस्लाभिया
सन 1992मा 8 टुक्रामा बिभजन भयो ।
र कम्युनिष्ट पनि हराए ।
त्यस्तै हाम्रो देसकोअहिलेको
अवस्था त्यस्तै छ कम्युनिष्ट्को 2/3 को सरकार छ संसारै जिते जस्तो गरि अगाडि बढे यहा
के होला?हिजो आफुले बोलेकाकुरा हरु बिर्सने म नै राज्य हु भने जस्तै गरि हिड्ने?
अब सबै ले बुझेका छन यो देसमा
60 लाख दलित हरु बिद्रोहमा उत्रे देसले थाम्न सक्छ?बेलैमा बुद्धि
पुर्याउनेता हरु सकारात्मक बिभेद आरक्षण् को उचित ब्यबस्थपन गरि राज्य को मुल्धरमा
उत्पिडित दलितसमुदाय लाइ राज्यको मुल्धारमा लयाउने प्रयासगर नत्र मिलोसेभिच को हाल
होला।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home